प्रस्तुत तालिकामा
निलो रङ्गका धातुहरू(रासायनिक प्रतिक्रियाको समयमा इलेक्ट्रोन दिने तत्त्व) हुन् ।
रातो रङ्गका अधातुहरू ( रासायनिक प्रतिक्रियाको समयमा इलेक्ट्रोन लिने तत्त्व) हुन् ।
संयुज्या 0 हुने तत्त्वको अन्तिम सेल पूर्ण हुने भएकाले इलेक्ट्रोनको लेनदेन नगर्ने भएकाले रासायनिक प्रतिक्रियामा भाग लिँदैनन् यिनिहरूलाई निष्क्रिय ग्याँस भनिन्छ ।
कालो रङ्गका तत्त्वहरू अर्धधातु हुन् ।